बिछोड को बेदनाले मुटु चिरिएपनि ।
विवस् जिन्दगीमा बाच्नु नै पर्दो रहेछ ।
छाती भरि दुख का ब्यथाहरु भएपनि ।
तिरस्कृत जिन्दगिमा हास्नु नै पर्दो रहेछ ।
विवस् जिन्दगीमा बाच्नु नै पर्दो रहेछ ।
छाती भरि दुख का ब्यथाहरु भएपनि ।
तिरस्कृत जिन्दगिमा हास्नु नै पर्दो रहेछ ।
No comments:
Post a Comment