Thursday, August 30, 2012

मुक्तक..


अबदेखि कहिले पनि तिम्रो सामु हास्ने छैन

नचिनेको मान्छेसँग नयाँ नाता गाँस्ने छैन
स्वार्थी बन्दा रहेछन् यहाँ मान्छेहरु मान्छेसँगै,
कसैको नि फोटो ल्याइ आफ्नो दिलमा टास्ने छैन ।

खड्क छन्त्याल, बाग्लुङ
हाल :दुबई,युएई

No comments:

Post a Comment