Tuesday, August 28, 2012

''अभागी रहेछु म त कर्मैले ठगेको''

~सायरी~

अभागी रहेछु म त कर्मैले ठगेको,
तर भाग्य तिम्रो तारा जस्तै चम्किरहोस |
असफलतानै असफलता रहेछ जीवनमा मेरो,
तर जीवनपथ तिम्रो सदैव प्रगतिपथतिरै लम्किरहोस |

No comments:

Post a Comment