ईतिहास बनोस प्रगाढ प्रेम्,शब्द हरुकै खातमा !
धर्ती छोडी दु:खी जाँदा,मलामी को साथ मा !!
उपहार स्वारुप थुङ्गा फूल्,लिई आउ हात मा !!!
सक्छ्यौ भने भेटन आउ,अन्तिम पटक घाटमा !!!!

No comments:
Post a Comment