Tuesday, August 28, 2012

मुक्तक....

हाँस्थीन् बोल्थीन् आज उनको हाल फेरिएछ ।
नाच्थीन् खेल्थीन् आज उनको ताल फेरिएछ ।
मलाई कहिल्यै नबिर्सनु मनमा माया राखे भन्थिन्,
बैगुनी त भाकोथेन आज उनको मायाजाल फेरिएछ ।

No comments:

Post a Comment