गजल....
वन पाखा पखेरीमा लुकामारी सँगै खेल्दा ।
आनन्द नै लाग्थ्यो सँधै दुःख पीडा सँगै झेल्दा ।
रङ्गीन् थियो जीवन हाम्रो फेरि आज सादा हुँदा ।
विरहले पोल्छ मुटु, तिमीदेखि टाढा हुँदा ।

नचिनिनु चिनेपछि माया लाग्ने कति-कति ।
अँगालोमै बाँधिराखुँ लाग्छ सधैँ सके जति ।
एउटै शरीर बाँडिएर दुईतिर आधा हुँदा ।
विरहले पोल्छ मुटु, तिमीदेखि टाढा हुँदा ।
दुई पल विताएको सम्बन्ध् झन् गाढा हुँदा ।
बिरहले पोल्छ मुटु, तिमीदेखि टाढा हुँदा ।

No comments:
Post a Comment