Friday, August 31, 2012

मुक्तक....

चोट देऊ यो मुटुमा ठाउँ अँझै बाँकी छ
तिम्रै हातले लेखिएको नाउ अँझै बाँकी छ ।
तिम्ले जस्तै बिर्सन त कोशिस मैले गरेकै हुँ

घरी-घरी बल्झी रहने घाउ अँझै बाँकी छ ।

1 comment:

  1. यो त मैले लेखेको मुक्तक हो यहाँ सम्म आएछ हार्दिक आभार

    ReplyDelete