Friday, August 31, 2012

''मुक्तक''

तिमीलाई भुल्ने ओखती, पाए कति पिउँथेँ होला !
तन यता मन उता, नभइकन जिउँथेँ होला !!
मनभित्र बसेकीलाई, निकालेर फाल्न मिले !!!
चिर्थे मुटु फाल्थेँ उनलाई, २/४ टाँका सिउँथेँ होला !!!!

No comments:

Post a Comment