एउटा यस्तो प्रेम गर, मरेर पनि बाँचिरहूँ ।
मानवताका लागि भनी अमृत केही साँचिरहूँ ।
समय बग्छ नदीझैँ अज्ञात-अनन्त सागर छुन ।
तिमी अरुका सम्झनाभरि आस्था बनेर नाचिरहूँ ।
मानवताका लागि भनी अमृत केही साँचिरहूँ ।
समय बग्छ नदीझैँ अज्ञात-अनन्त सागर छुन ।
तिमी अरुका सम्झनाभरि आस्था बनेर नाचिरहूँ ।
No comments:
Post a Comment