के भयो र तिम्रो साथ छुटे पनि बाँचेको छु ।
तिमी जस्तै साथी बीच रमाएरै हाँसेको छु ।
रुझाएर गयो बर्षा पखालियो मैलो जति ।
पलाएको पालुवामा रहर बोकी नाचेको छु ।
तिमी जस्तै साथी बीच रमाएरै हाँसेको छु ।
रुझाएर गयो बर्षा पखालियो मैलो जति ।
पलाएको पालुवामा रहर बोकी नाचेको छु ।
No comments:
Post a Comment