Thursday, August 30, 2012

मुक्तक...


जसले बोल्छ बोल्न देउ /
मन खोल्नेलाई खोल्न देउ /
दुइ दिनको चोला जिन्दगी /
बाँच अनि बाँच्न देउ /

1 comment:

  1. यो मुक्तक मैले २०१० सालमा नै लेखेको हो र २०११ साल मा प्रकाशित गरिसकेको छु !! तपाई ले कसरी चै आफ्नो भनेर यहाँ राख्नु भयो ??

    ReplyDelete