.
सम्बन्ध त्यो आज मोडेर जानेलाई /
सम्झना छ भनिदिनु छोडेर जानेलाई /
यादमा तिमी हरपल मेरो मनभरी /
मनको विश्वास त्यो तोडेर जानेलाई /
तिम्रै मायामा दुबेथे म नउत्रने गरी /
जुनलाई छुन आँचल ओडेर जानेलाई /
सम्बन्ध त्यो आज मोडेर जानेलाई /
सम्झना छ भनिदिनु छोडेर जानेलाई /
यादमा तिमी हरपल मेरो मनभरी /
मनको विश्वास त्यो तोडेर जानेलाई /
तिम्रै मायामा दुबेथे म नउत्रने गरी /
जुनलाई छुन आँचल ओडेर जानेलाई /
दुर भए पनी विश्वाश मनमा थियो /
अबिश्वासको महल जोडेर जानेलाई /
कामना छ सफलताको टाढा म भए पनि /
हृदय यो मेरो फोडेर जानेलाई /
अबिश्वासको महल जोडेर जानेलाई /
कामना छ सफलताको टाढा म भए पनि /
हृदय यो मेरो फोडेर जानेलाई /
No comments:
Post a Comment