Friday, August 31, 2012

सायरी ....

छाँया वनि आउँछु भन्थ्यौ रात पर्खिवसेँ !
वितिसके रात सवै साथ पर्खिवसेँ !
नपाउन रैछ आखिर हात पर्खिवसेँ !
पाउन वाँकी तिमीवाट घात पर्खिवसेँ !

No comments:

Post a Comment