~सायरी~
सयौँ छन् मेरा सुख अनि दुःखका साथी /
तर तिमीलाई नै राखेको छु सबैभन्दा माथी/
जित्न सकिन्न यो पापी जमानालाई पछि हटेर/
साथ देऊ तिमीले मलाई सामना गर्नेछु डटेर/
सयौँ छन् मेरा सुख अनि दुःखका साथी /
तर तिमीलाई नै राखेको छु सबैभन्दा माथी/
जित्न सकिन्न यो पापी जमानालाई पछि हटेर/
साथ देऊ तिमीले मलाई सामना गर्नेछु डटेर/
No comments:
Post a Comment