Wednesday, August 29, 2012

''हासो खुशी पैसाले नै छ'र्दो रै'छ''

~गजल~ 

जित्नु मात्र हैन जीवन हार्न पनि पर्दो रै'छ !
प्रियसीको याद आउँदा आसुँ त्यसै झर्दो रै'छ !

आफ्नै सम्झी जीवन सुम्पदा पराई झै भएँ म
!
चोखो मायामा घात हुँदा मन्मा पिडा भर्दो रै'छ !

थेन धन तिम्लाइ दिने साथ दिन्छु भनेकै हो
!
अहिले बुझें, हासो खुशी पैसाले नै छ'र्दो रै'छ !

बिर्सु भन्छु त्यो पल लाई छाती झनै चर्की दिन्छ !
चोट माथी चोट लाग्दा बाच्ने आस नै म'र्दो रैछ !

खाको बाचा सबै भूली उनी पराई भए पछी !
सधै नै यो 'घयाल'सराब पिउने ग'र्दो रै'छ !

शुभ रात्री...मिठो सपनी, फेरी भेटौँला...........!!!
खड्क छन्त्याल, बाग्लुङ
हाल :दुबई,युएई

No comments:

Post a Comment