Friday, August 31, 2012

~मुक्तक~

उसलाई त मैले चिनकै छैन /
उसले त मलाई चिन्छे रे  /
मेरो मायाको दाम सोद्धै थिई /
सस्तोमा पाए किन्छे रे /

No comments:

Post a Comment