मरेपछि पनि मेरो माया यु'गिन हुनेछ ।
तिम्ले कहिल्है तिर्न नसक्ने रिन हुनेछ ।
तिमी छौ र त हरेक पल हाँसेको छु ।
तिमीबिना यो मुटु धड्कन वि'हीन हुनेछ ।
साथ छौ र त बाँच्नुको अर्थ छ यहाँ ।
वियोगमा प्राण माटोमुनी बि'लीन हुनेछ ।
नमस्कार.....शुभ बिहानी यहाँहरुको आजको दिन सुखमाय बित्योस...
तिम्ले कहिल्है तिर्न नसक्ने रिन हुनेछ ।
तिमी छौ र त हरेक पल हाँसेको छु ।
तिमीबिना यो मुटु धड्कन वि'हीन हुनेछ ।
साथ छौ र त बाँच्नुको अर्थ छ यहाँ ।
वियोगमा प्राण माटोमुनी बि'लीन हुनेछ ।
नमस्कार.....शुभ बिहानी यहाँहरुको आजको दिन सुखमाय बित्योस...
No comments:
Post a Comment