याद मात्र बाँकी रह्यो, घात हुँदा पियारमा ..
कस्तो भाग्य लेख्दिएछ नियतिले निधारमा .. .
मलाइ किनार लगाएर थाम्यौ हात पराइको ..
मुकदर्शक बनी हेरें तिम्रो माया गराईको ...
जित्न तिम्लाइ नसकेनि खुशि नै छु म हारमा ...
कस्तो भाग्य लेख्दिएछ नियतिले निधारमा ...
बाँची राख जुगौँ जुगौँ सबै खुसी संगालेर ..
जिउँला एक्लै के भयो र चोटैचोट अंगालेर ..
रानी मौरी उडी गयो , छैन मह यो घारमा ...
कस्तो भाग्य लेख्दिएछ नियतिले निधारमा .....
खड्क छन्त्याल,बाग्लुङ
हाल : दुबई,युएई

No comments:
Post a Comment