Tuesday, August 28, 2012

''पवित्र माया हो मेरो होइन कुनै खेल'

~मुक्तक~

पवित्र माया हो मेरो होइन कुनै खेल,
नाइँ भनी नगराइदिनु है मायामा मलाई फेल |
संसार त्याग्न सक्छु तिम्रो लागी गर्ने छैन झेल,
हुन्छ मात्र भनी देऊ भागौँला चढी दार्जिलिङ्गको रेल |

No comments:

Post a Comment