Friday, August 31, 2012

मुक्तक .....

टाढा सम्झिए टाढा हुन्छ मान्छे ।
आफ्नै सम्झिए गाढा हुन्छ मान्छे ।
धेरै नजीक पनि बनाउन हुन्न रे ।
मनमै पसेपछि छाडा हुन्छ मान्छे ।

No comments:

Post a Comment