~गजल~
तिम्रो इच्छा बिना मैले एकै पाइला चालेन भो !
जे जे भन्यौ मान्दै गए कुनै कुरा टालेन भो !
रुख चढाई आज मलाई फेद बाट ढाली दियौ !
मुटु भयो छिया छिया तर मायाँ फालेन भो !
तिम्रै लागि रोएको छु दिन रात नभनेर !
तिम्रो इच्छा बिना मैले एकै पाइला चालेन भो !
जे जे भन्यौ मान्दै गए कुनै कुरा टालेन भो !
रुख चढाई आज मलाई फेद बाट ढाली दियौ !
मुटु भयो छिया छिया तर मायाँ फालेन भो !
तिम्रै लागि रोएको छु दिन रात नभनेर !
देवता मानी पूजा गर्छु रिस राग पालेन भो !
साथ को त कुरा छोडौं पानी बारा बार गर्र्यो !
आशा जती मरे सबै तर जीवन गालेन भो !
थियो मन संगै बाँच्ने संगै मर्ने यो जूनिमा !
अधुरै भो सपना त्यो दोश तिम्लाई हालेन भो !
साथ को त कुरा छोडौं पानी बारा बार गर्र्यो !
आशा जती मरे सबै तर जीवन गालेन भो !
थियो मन संगै बाँच्ने संगै मर्ने यो जूनिमा !
अधुरै भो सपना त्यो दोश तिम्लाई हालेन भो !
No comments:
Post a Comment