तिमीले माया मारेको देखेर भावना चुकेको छ ।
तिमीले तिरस्कार गरेको देखेर ज्यान सुकेको छ ।
के भनौ खै ? अविवेकी निर्मोहीलाई मैले ।
तिमीले माया मारेको देखेर मेरो मुटु दुखेको छ ।
तिमीले तिरस्कार गरेको देखेर ज्यान सुकेको छ ।
के भनौ खै ? अविवेकी निर्मोहीलाई मैले ।
तिमीले माया मारेको देखेर मेरो मुटु दुखेको छ ।
No comments:
Post a Comment