कति म मात्रै बोलु तिमीले नी केही जनाऊ,
माया छ छैन मनको कुरा अब त खुलाऊ |
लजाउनु किन पर्यो तिम्रै हु म हात समाऊ,
छोडी डाहा गर्ने सबैलाई आऊ छुट्टै संसार बसाऊ |
माया छ छैन मनको कुरा अब त खुलाऊ |
लजाउनु किन पर्यो तिम्रै हु म हात समाऊ,
छोडी डाहा गर्ने सबैलाई आऊ छुट्टै संसार बसाऊ |
No comments:
Post a Comment