Tuesday, August 28, 2012

निष्ठुरीलाई मैले ..........

~गीती गजल~

ब्यर्थै किन माया गरे निष्ठुरीलाई मैले  !
मनमा बसी मुटु रेटी बैगुनीले अहिले !

जति सियो फाटिरने कस्तो मेरो मन !
खुसी पाए ढुखी भुल्ने ठुलोरैछ धन !
जति बिर्सियो उति आउने निष्ठुरीको याद !
नशा पिए मेटीन्दैन बरै बैगुनीको प्यास !

झर्ने आसु बगिरंछ दिन रात सधै !
हास्दै हेर्छन जोरी पारी भन्दैन बरै !
कसम किन खाए मैले निष्ठुरीको साथ !
जन्म२ जिउला भन्थे उडाई छाडी बास !

No comments:

Post a Comment