नसोध मलाई कि म तिमीलाई कति माया गर्छु ।
हृदयको फाँट-गरामा अमूल्य कति सपना छर्छु ।
जान्नेहरू भन्छन्, प्रेम एक सुन्दर प्रेरणा हो ।
प्रत्येक क्षण म जीवनका कति जँघार-सागर तर्छु ।

No comments:
Post a Comment