कस्तो माया दियौ तिम्ले, भुल्नलाई गाह्रो भयो /
भुल्न खोज्छु पल पल, त्यही माया तगारो भयो /
हांसी हांसी बोली रह्यौ, तानिएछु थाहै नपाइ /
बीच बाटेमै चुंडिएछु, तिम्रो आफ्नु हुनै नपाइ /
जोडिन्न की अब कहिल्यै, चुंडिएको उही तार /
छोडी जाने बैगुनीको याद आउंछ बारम्बार /
कुन अर्थले बाँचौं अब, बेसाहारा एक्लै बनी /
एक्लोपन यस्तो होला थाहा थिएन कहिल्यै पनि /
शितल थियो माँया तिम्रो, अहिले यता पोली रह्यो /
उनकै यादमा बर्बराइ एक्लै मन बोली रह्यो /

No comments:
Post a Comment