''गजल''
हाँस्नै पर्छ जीन्दगीमा, जती चोट लागे पनी,
दुख्ने मुटु दुखिरन्छ्, आफै संग भागे पनी !!
भन्छन सबै मर्छु म त, तिमीलाई न पाएपछि,
भने जस्तो कहाँ हुन्छ, पाउने ईछ्या जागे पनी !!
हुने कुरा भई हाल्छ, समय नै ओखती हो,
फर्कीदैन हिजो फेरि, संसार नै त्यागे पनी !!
सबै कुरा कहाँ दिन्छन, चाहे जती मानीसलाई,
हातै जोडि फूलपातीले, देउता संग मागे पनी !!
देखि राम्रो उफ्रिदैमा, जुनलाई छुन सकिदैन,
टेक्नु पर्ने धर्ती मै हो, जती फड्को नागे पनी !!

No comments:
Post a Comment