Thursday, August 30, 2012

''मुक्तक''


बिहानी शितको बेग्लै कहानी 

थाहा नपाई भिजेछ सिरानी
उनकै सम्झनामा रात बिताएछु,
निदाउन नपाउँदै भएछ बिहानी ।


नमस्कार, शुभ प्रभात.....शुभ बिहानी आजको दिनमा तपाईंहरुले चालेको पाइलाको हरकदम पुरा होउन्........

No comments:

Post a Comment