कमल हुन खोजें हिलो भएकोछु /
थिचिएर साह्रै गिलो भएकोछु /
जस्ले देख्यो उस्ले गए निचोरेर /
हिजोआज सबको पिलो भएकोछु /
गइन उनी पनि पाउ तर्काएर /
पैतालामा बिझ्ने किलो भएकोछु /
थिचिएर साह्रै गिलो भएकोछु /
जस्ले देख्यो उस्ले गए निचोरेर /
हिजोआज सबको पिलो भएकोछु /
गइन उनी पनि पाउ तर्काएर /
पैतालामा बिझ्ने किलो भएकोछु /
बाटो ढुकी बस्छन जवाफ माग्नेहरु /
आज पनि थोरै ढिलो भएकोछु /
रसाएर आँखा हट्यो बादल मनको /
कालो आकाश थिएँ निलो भएकोछु /
आज पनि थोरै ढिलो भएकोछु /
रसाएर आँखा हट्यो बादल मनको /
कालो आकाश थिएँ निलो भएकोछु /
No comments:
Post a Comment