मनसँग मन साट्ने धोको मनमै रह्यो कि त !
जिन्दगीले मलाई छाडी अन्त कतै गयो कि त !!
घाउलाग्दा मुटु भित्र पीडा भुल्न सकिएन !
अरुको घाउ बल्झाउने भुल कतै भयो कि त !!
जिन्दगीले मलाई छाडी अन्त कतै गयो कि त !!
घाउलाग्दा मुटु भित्र पीडा भुल्न सकिएन !
अरुको घाउ बल्झाउने भुल कतै भयो कि त !!
No comments:
Post a Comment