जीन्दगीका गोरेटाहरु.....
Thursday, August 30, 2012
''मुक्तक''
बिन्ती नसोध मलाई,म प्राय किन हतारमा हुन्छु,
तर जहाँ भए पनी म त तिम्रै प्यारमा हुन्छु,
समिपमा भेटेनौ मलाई त तिमीले के भो,
खोजी हेर म त तिम्रै हृदयको दरबारमा हुन्छु,
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment