''के थिए खोटहरु''
आसुपिई बाचेकोछु कति सहौ चोटहरु ।
रुदारुदा उजाड भए परेलिका ओठहरु ।
कोमल यो हृदयलाई जोख्यौ बिसौलिमा ।
साईनो गास्यौ सुम्पेमैले के थिए खोटहरु ।
आसुपिई बाचेकोछु कति सहौ चोटहरु ।
रुदारुदा उजाड भए परेलिका ओठहरु ।
कोमल यो हृदयलाई जोख्यौ बिसौलिमा ।
साईनो गास्यौ सुम्पेमैले के थिए खोटहरु ।
No comments:
Post a Comment