गजल -
म खोज्छु अझै नि ,साथ उनै सँग !
सम्झन्छु बितेका, रात उनै सँग !!
को माथि को तल,जान्दिन केहि !
छ मेरो मिलेको, जात उनै सँग !!
म खोज्छु अझै नि ,साथ उनै सँग !
सम्झन्छु बितेका, रात उनै सँग !!
को माथि को तल,जान्दिन केहि !
छ मेरो मिलेको, जात उनै सँग !!
तयार छु सहन उनैको प्रहार !
बाढ्नेछु खुसी र घात उनैसँग !!
नशामा रमाउँने, आदतै बसिगो !
मलाई छ प्यारो, मात उनै सँग !!
थाहै नपाई म, पागल भएँछु !
साँचेर सपनाका, खात उनै सँग !
बाढ्नेछु खुसी र घात उनैसँग !!
नशामा रमाउँने, आदतै बसिगो !
मलाई छ प्यारो, मात उनै सँग !!
थाहै नपाई म, पागल भएँछु !
साँचेर सपनाका, खात उनै सँग !
No comments:
Post a Comment