~मुक्तक~
अजम्मरी पीडा भए, अजम्मरी मनले पिइदिनु |
खिइनुको हद कहाँ हुन्छ, त्यसलाई नाघी खिइदिनु |
प्रेम गर्दा जीवनमा जति निर्दयी प्रहार परे पनि,
तिमी हरेक प्रहारमा आँशुको फूल भैदिनु |
अजम्मरी पीडा भए, अजम्मरी मनले पिइदिनु |
खिइनुको हद कहाँ हुन्छ, त्यसलाई नाघी खिइदिनु |
प्रेम गर्दा जीवनमा जति निर्दयी प्रहार परे पनि,
तिमी हरेक प्रहारमा आँशुको फूल भैदिनु |
No comments:
Post a Comment