''गजल''
एक्लो एक्लो महसुस हुँदैछ जिन्दगी /
भित्र-भित्रै किन मन रुँदैछ जिन्दगी /
आफ्नो भाग्य खोज्दै हिँडे भेट्ने दिन गनी /
अनन्तको यात्रा संगै घुम्दैछ जिन्दगी /
रमाएर सुखमा सात समुद्र तैरिन्दै /
आँशुको सागर बनी डुब्दैछ जिन्दगी /
एक्लो एक्लो महसुस हुँदैछ जिन्दगी /
भित्र-भित्रै किन मन रुँदैछ जिन्दगी /
आफ्नो भाग्य खोज्दै हिँडे भेट्ने दिन गनी /
अनन्तको यात्रा संगै घुम्दैछ जिन्दगी /
रमाएर सुखमा सात समुद्र तैरिन्दै /
आँशुको सागर बनी डुब्दैछ जिन्दगी /
सयपत्री फूल झैं जोडिएको नाता हाम्रो /
मक्किएको धागो सरी चुड्दैछ जिन्दगी /
सपना थियो सजाउने दुख सारा भुल्दै /
बिर्सिएर खुशी अन्त मुडदैछ जिन्दगी /
मक्किएको धागो सरी चुड्दैछ जिन्दगी /
सपना थियो सजाउने दुख सारा भुल्दै /
बिर्सिएर खुशी अन्त मुडदैछ जिन्दगी /
No comments:
Post a Comment