बानी परेको छ हजूर, हस्दा अचेल आसू आउने,
तनाबले भरीएको मन छ हजूर ,हरेक सब्दले रुवाउने !
छटपटी पीडा छ हजूर,मन्द मुस्कान भित्र,
जलन को डाहा छ हजूर, आखा भरी मान चित्र !
बसन्त को बहार छ हजूर,उजाड़ यो मनमा,
के आशा भो र हजूर,टाडा भयको तनमा !
बिबस्ताको भुमरीमा छू हजूर, हवाले पनि उडाय को छ मन,
आगो पिएर बाचिरहेछु हजूर जलन को पीडा छ तन !
बानी परेको छ हजूर , एकांत मा टोलाउने,
संसार नै बिरानो लाग्छ हजूर,कस्लाई आफ्नो भनी बोलाउने..........!

No comments:
Post a Comment