Friday, August 31, 2012

भावना...

एकान्तमा सँधैभरि गुन्जिरहन्छ तोतेबोली 
सँधै साथ हुने आशमा बितेकाछन् आजभोलि ।
छुनुमुनु गर्दै आउँछ तिम्रै आभास वरिपरि

नाँचिरन्छ तिम्रै मुहार यी आँखामा घरिघरी ।

No comments:

Post a Comment