~गजल~
नदेखिने नबुझिने अन्धकार हो जिन्दगानी /
सारा इच्छा आकंक्षाको कारागार हो जिन्दगानी /
स्वप्न फुल्छ फल्नु भन्दा अगाडि नै मर्छ किन ?
न खुशी छ न शान्ति छ सुख्खा टार हो जिन्दगानी /

आज हो कि? भोली हो कि? केही अत्तो पत्तो छैन /
ओइलिएर झर्छ सुक्छ गन्धे झार हो हो जिन्दगानी /
हत्केलामा प्राण राखी जति युद्ध गरे पनि /
भन्नेहरु भन्छन् अझै निर्विचार हो जिन्दगानी /
गन्तव्यमा पुग्नु अघि छिर्के लागि लडे पाछि /
जित्नु के हो नजाने नि मिठो हार हो जिन्दगानी /

No comments:
Post a Comment