(गजल)
चोट देऊ यो मुटुमा ठाउँ अँझै बाँकी छ ।
तिम्रै हातले लेखिएको नाउ अँझै बाँकी छ ।
निस्फिक्री खेले हुन्छ खुशी छु म पराजय मै ।
तिम्रो पक्षको आखिरी एक दाउ अँझै बाँकी छ ।
तिम्ले जस्तै बिर्सन त कोशिस मैले गरेकै हुँ ।
घरी-घरी बल्झी रहने घाउ अँझै बाँकी छ ।

अप्सरा झैं सिंगारिएर केको उत्सव मनायौ हिजो ।
सप्तरंगी सिउँदोभरि फाउ अँझै बाँकी छ ।
सप्तरंगी सिउँदोभरि फाउ अँझै बाँकी छ ।
जले सबै सपनाहरू उराठ भयो जिन्दगी ।
अफसोच यी आँशुको तलाउ अँझै बाँकी छ ।
शुभ रात्री...मिठो सपनी, फेरी भेटौँला...........!!!
खड्क छन्त्याल, बाग्लुङ
हाल :दुबई,युएई
अफसोच यी आँशुको तलाउ अँझै बाँकी छ ।
शुभ रात्री...मिठो सपनी, फेरी भेटौँला...........!!!
खड्क छन्त्याल, बाग्लुङ
हाल :दुबई,युएई
No comments:
Post a Comment