सुर्योदयको बिहानीसँगै उदाउन खाजेथेँ ।
केवल मेरो सपनाहरू मात्र बाँकी रह्यो ।
मुटुभित्रका केही बेदनाहरू कोर्न खोजेथेँ ।
केवल मेरो खाली हात मात्र बाँकी रह्यो ।
म कविकार होइन साहित्यकार पनि होइन ।
पानामा आफ्नै कथा र व्यथाहरू कोर्ने गर्छु ।
म निश्वार्थी होइन आघात पनि होइन ।

छातीमा आफ्नै चोट र पीडाहरू साँच्ने गर्छु ।
म कुनै ढोकेबास होइन,ढोका खाएको पनि छैन ।
केबल आफ्नै माया र ममता मा रमाउने गर्छु ।
म कुनै ढोकेबास होइन,ढोका खाएको पनि छैन ।
केबल आफ्नै माया र ममता मा रमाउने गर्छु ।
No comments:
Post a Comment