फेसबुक
तिम्रो भावनालाई मैले फेसबुकमा भेटे /
तिम्रो शृंगारलाई मैले फेसबुकमा देखे /
मन त यसै पनि तुल बुल थियो तिम्रो लागि,
"सुखी रहनु सधैं" मले फेसबुकमा लेखे /
धन्यवाद,
खड्क छन्त्याल, बाग्लुङ
हाल :दुबई,युएई
तिम्रो भावनालाई मैले फेसबुकमा भेटे /
तिम्रो शृंगारलाई मैले फेसबुकमा देखे /
मन त यसै पनि तुल बुल थियो तिम्रो लागि,
"सुखी रहनु सधैं" मले फेसबुकमा लेखे /
धन्यवाद,
खड्क छन्त्याल, बाग्लुङ
हाल :दुबई,युएई
No comments:
Post a Comment