~गजल~
मेरो माया किन हो खै त्यसै बले जस्तो लाग्छ /
सँगै जिउछु भन्नेले त्यसै छले जस्तो लाग्छ /
सँगै जिउने बाचा बाँध्ने डाँडाको त्यो वर पिपलु /
दिल भित्र पहिरो चली त्यसै ढले जस्तो लाग्छ /
दुई जोडी बस्ने घर दिल भित्र थियो /
त्यहि घर पनि आज जले जस्तो लाग्छ /
दुई मुटु जोडेर बाँधेको त्यो माया /
छुट्यो आज जिउ त्यसै गले जस्तो लाग्छ /

No comments:
Post a Comment