Thursday, August 30, 2012

''मुक्तक''


तिमीलाई भुल्ने ओखती, पाए कति पिउँथेँ होला ।
तन यता मन उता, नभइकन जिउँथेँ होला ।
मनभित्र बसेकीलाई, निकालेर फाल्न मिले ।
चिर्थे मुटु फाल्थेँ उनलाई, २/४ टाँका सिउँथेँ होला ।

No comments:

Post a Comment