~सायरी~
आशुँ र रोदनमै बित्ला जस्तो छ जीवन मेरो,
कामना गर्छु मुस्कान छाइरहोस ओठमा तिम्रो |
झुठो मायामा पारी बर्बाद पार्यौ जीवन मेरो,
चाहना यहि छ फैलिरहोस गुनगान संसारमा तिम्रो |

No comments:
Post a Comment