खुशी हरु सँगालेर जिउछु भन्थेँ सधैं भरी /
तेसै तेसै बग्यो जिबन सुनकोशि को पानी सरी /
चोट कती शाहे यहाँ खालिछैन छाती /
ब्यथा कस्लाई सुनाउँ म कोहि छैन साथी /
घाम छैन न्यानो छैन ओइरिदिन्छ बर्षा झरी /

कालो बाँदल फाट्छ भनी कतिगरे आश /
जहाँ जान्छु म दु:खी लाई दु:खै हुन्छ बाश /
संसारमा घुमिहिड्छु आँशुबोकी आँखा भरी /

No comments:
Post a Comment