प्रेम अनायास हुन्छ, गर्छु भनेर गर्न सकिन्न ।
मनभित्र विशाल सागर भर्छु भनेर भर्न सकिन्न ।
ए ! नक्कली प्रेमको कुरा गरी आफैलाई भुलाउनेहरू ।
विनाआस्था कसैका लागि मर्छु भनेर मर्न सकिन्न ।
के.बि.सी.असफल,
हाल : यु.ए.ई.

No comments:
Post a Comment