~गजल~
हरेक शताब्दीमा कुनै प्रेमीको अन्त हुन्छ रे /
ती प्रेमी जोडी मरेर अमर कथा बन्छ रे /
म पनि मौन प्रेम कथाको अन्त तीर छु /
दुई आत्माको मिलनको प्रतिक्षामा छु /
ती जोडीको मिलनलाई प्रेम-विवाह भन्छन् रे /
हरेक शताब्दीमा कुनै प्रेमीको अन्त हुन्छ रे /
ती प्रेमी जोडी मरेर अमर कथा बन्छ रे /
म पनि मौन प्रेम कथाको अन्त तीर छु /
दुई आत्माको मिलनको प्रतिक्षामा छु /
ती जोडीको मिलनलाई प्रेम-विवाह भन्छन् रे /
ती जोडीको बिछोडलाई प्रेम-कथा भन्छन् रे /
परेवाले पनि डाह गर्थे देखि जोडी राम्रो /
खरानी बनाई बगाई छोड्यो माया प्रिती हाम्रो /
म पनि शताब्दीकै एकल प्रेमी रहेछु /
तिम्रै नाममा मरेर नै अमर कथा बन्छु /
के.बि.सी.''असफल''
परेवाले पनि डाह गर्थे देखि जोडी राम्रो /
खरानी बनाई बगाई छोड्यो माया प्रिती हाम्रो /
म पनि शताब्दीकै एकल प्रेमी रहेछु /
तिम्रै नाममा मरेर नै अमर कथा बन्छु /
के.बि.सी.''असफल''
No comments:
Post a Comment