यो धर्तीमा मलाई बुझ्ने एउटा मुटू थियो ।
उस्ले पनि झेल गरि मलाई धोका दियो ।
कोहिछैन मेरो भागमा मैले उस्लाई रोजे ।
स्वार्थी बस्ने दुनियाँमा किन साथी खोजे ।
एकै धड्कन हाम्रो भन्ने एउटा मुटू थियो ।
उस्ले पनि झेल गरि मलाई धोका दियो ।
नियतीको खेल हो कि खोटी भाग्य मेरो ।
उस्ले पनि झेल गरि मलाई धोका दियो ।
कोहिछैन मेरो भागमा मैले उस्लाई रोजे ।
स्वार्थी बस्ने दुनियाँमा किन साथी खोजे ।
एकै धड्कन हाम्रो भन्ने एउटा मुटू थियो ।
उस्ले पनि झेल गरि मलाई धोका दियो ।
नियतीको खेल हो कि खोटी भाग्य मेरो ।
उस्कै यादमा जल्छ मुटू हिजो आज मेरो ।
आफै भन्दा प्यारो लाग्ने एउटा मुटू थियो ।
आफै भन्दा प्यारो लाग्ने एउटा मुटू थियो ।
उस्ले पनि झेल गरि मलाई धोका दियो ।
No comments:
Post a Comment