मनसँग मन साट्ने धोको मनमै रह्यो कि त /
जिन्दगीले मलाई छाडी अन्त कतै गयो कि त /
घाउलाग्दा मुटु भित्र पीडा भुल्न सकिएन /
अरुको घाउ बल्झाउने भुल कतै भयो कि त /
जिन्दगीले मलाई छाडी अन्त कतै गयो कि त /
घाउलाग्दा मुटु भित्र पीडा भुल्न सकिएन /
अरुको घाउ बल्झाउने भुल कतै भयो कि त /
No comments:
Post a Comment