भावनामा तिमीलाई तुन्छु कैलेकैले !
कथाआफ्नै ब्यथाआफ्नै सुन्छु कैलेकैले !!
कोइलीले गित गाऊछ एक्लै रनबन !
संगसंगै मपनि त हुन्छु कैलेकैले !!
तिमी टाढा माया गाढा संधै हुन्छ किन !
कथाआफ्नै ब्यथाआफ्नै सुन्छु कैलेकैले !!
कोइलीले गित गाऊछ एक्लै रनबन !
संगसंगै मपनि त हुन्छु कैलेकैले !!
तिमी टाढा माया गाढा संधै हुन्छ किन !
सम्झनामा मनमा कुरा बुन्छु कैलेकैले !!
साथी भनु सहयात्री जीन्दगीको तिमीलाई !
यस्तै यस्तै तनमा कुरा ऊन्छु कैलेकैले !!
क्षितिज पारी तिम्रोमेरो बस्ति बनिदियो !
त्यसैलेत हिजो अचेल रुन्छु कैलेकैले !!
साथी भनु सहयात्री जीन्दगीको तिमीलाई !
यस्तै यस्तै तनमा कुरा ऊन्छु कैलेकैले !!
क्षितिज पारी तिम्रोमेरो बस्ति बनिदियो !
त्यसैलेत हिजो अचेल रुन्छु कैलेकैले !!
No comments:
Post a Comment